ओमानमा संयुक्त बैचारिक सयन्त्र द्दारा नेपाल सरकार प्रधानमन्त्री लाई ज्ञापनपत्र
सालीक राम अाचार्य, मस्कट अाेमान
ओमानमा स्थापित नेपाली राजनीति अास्था बाेकेका संगठनको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्र द्दारा नेपाल सरकार प्रधानमन्त्री लाई ज्ञापनपत्रबुजायकाे छ ।
देशमा राजनीति खिचातानी र कुर्सी काे खेलमा खुट्टा तानातान गरिरहेका प्रमुख राजनीति दलका अाेमान शाखाहरु भने पटकपटक प्रवासमारहेका समस्याहरु का लागी एकताकाे सुुुत्रमा बाँँधिएका छन । यस्तै उदाहरण देशभित्र पनि देेेेख्नपायमा नेपाली जनताले धेरै सास्ती खेप्न प्रदैनथ्याे हाेला तरअाेमानकाे बिषयमा चारै संगठनलाई प्रसंसा गर्नु नै पर्छ ।
ओमानमा स्थापित नेपाली राजनीति अास्था बाेकेका संगठनको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्र द्दारा नेपाल सरकार प्रधानमन्त्री लाई नेपालीराजदुतावास ओमान मार्फत ज्ञापनपत्र बुजाएकाे हाे
नेपाली घरेलु महिला कामदारहरु ले खेप्नुपरेकाे बिदामा गएर फर्कन नपाएका ले विदामा गएका महिलाकामदारहरु लाई नराेकियाेस भन्दै नेपाली राजदुतावास अाेमानकी नव नियुक्त राजदुत शर्मिला पराजुली लाइ संयुक्त ज्ञापन पत्र बुझाएका छन ।
ओमाननेपाली एकता समाज, जनप्रगतिशिल मंच ओमान, नेपाली जनसम्पर्क समिती ओमान, प्रवासी नेपाली मंच ओमान रहेको संयुक्त बैैैैचारिक सयन्त्रकासंयोजक सोभाकान्त लामिछाने द्दारा ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापन पत्र एस पर्कार रहेको छ ।
यसले गर्दा महिला कामदार हरुको समस्या हरु दिन प्रतिदिन बड्दो छ तसर्थ आगामी दिनमा घरेलु कामदार महिलाहरुलाइ सरकार को नैसंरक्षकत्व मा सरकारी निकाय मार्फत नै पठाउने ब्याबस्था भएमा महिला हरुको सुरक्षा र समस्या न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो ठहर छ l
ज्ञापन पत्र बुझाउदै सयन्त्रका संयोजक लामिछाने लगायत संयुक्त बैचारिक सयन्त्रका प्रतिनिधि हरुले महिला कामदारको बारेमा प्रकाश पारेका थिय ।
ज्ञापन पत्र बुझ्दै राजदुत शर्मिला पराजुली ले प्रवासमा रहेका नेपालीहरुमा भैपरी अाउने समस्याका लागी आफु हर समय श्रमिक नेपालीको पक्षमा रहेरकाम गर्ने र ओमान सरकार सग श्रम सम्झौताका लागी आफु लागी परेको बताएकी छिन ।
एसाे भएमा हामी कानुनी रूपमा पनि बलिया हुने उनको भनाइ छ।अन्त्यमा खाडीमा कार्यरत महिलाहरुको समस्याको बारेमा कुरा उठाई दिएकाेमा सबैलाई धन्यवाद दिदै हरेक समय सम्पुर्ण नेपालीहरु का लागि नेपाली राजदुतावासकाे ढोका खुला रहेको र आफु पनि श्रमिक को पक्षमा हर समय लाग्ने प्रतिबद्धता जनाएकी छिन ।


No comments:
Post a Comment