कतार नेपाली एकता समाज सनैया ३८नं. डि एरिया समतिद्धारा पिडितलाई खाद्यन्न सहयोग ।

उद्धव मगर दोहा कतार– मिति २०१७÷०६÷१३ का दिन कतार नेपाली एकता समाज सनैया डि एरिया समितिले खाद्यन्न सहयोग गरेको छ । फस्र्ट च्वईस कन्ट्रक्सन एण्ड सर्भिस कम्पनीमा गत वर्ष २०१६ डिसेम्वर र जनवरीमा पिडितहरु नेपालको सुमि ईन्टरनेशनल, रोयल हिमचुली र एलाईट मेनपावर बाट जनही ८५००० दखि ११२००० सम्म रकम बुझाएर आएका थिए । जसमा पिडितहरु थम्मन घर्ती (देविस्थान १ वाग्लुङ्ग) रमेश काउछा (बाराकोट ७ बाग्लुङ्ग) ओम बहादुर पुन (लेबाङ ३ बाग्लुङ्ग) राजु दमाई (बाउनगाउँ ६ बाग्लुङ्ग) नर बहादुर घर्ती (अर्खाना १ प्यूठान) छत्र बहादुर तामाङ्ग (ठिमी भक्तपुर) रमेश कुमार हमाल (कप्लिचौर ३ सुर्खेत) लोकेन्द« प्रसाद गणेश (झापा) रहेका छन भने यस समस्यलाई डि एरिया समितिका थम्मन थापाको विशेष पहलमा खाद्यन्न वितरण गरिएको थियो । हाल पिडितहरुले काम गर्दै आएको कम्पनीमा काम गरे वापत लगभग ३ महीनाको तलब पाउन बाँकी छ । सो कम्पनीले कामदारको भिसा पनि अहिले सम्म नलगाएको र कम्पनीमा नयाँ कन्ट्रयक्ट पाउन नसकेको कारण देखाएको र भिसा लगाएत स्वदेश पनि पठाउन नसक्ने जनाएको छ । यस समस्या कसरी हल गर्न सकिन्छ भन्ने बारेमा पिडितहरु नेपाली राजदूतासमा समेत उपस्थित भई सकेको र स्पोन्सर केरेला सहित केहि गर्न नसक्ने भएपछि सम्बन्धित नेपालबाट आएको मेनपावर एजेन्सी संग सम्पर्क गर्ने काम भईरहेको कतार नेपाली एकता समाजका द्धितिय उपाध्क्षयले हामीलाई जानकारी गराउनु भएको छ ।

No comments:
Post a Comment