Sunday, July 28, 2019

संघियता र नागरिकता विधयेकले बिदेशिलाई फाईदा ।

संघियता र नागरिकता विधयेकले बिदेशिलाई
फाईदा ।




उद्धव मगर दोहा कतार

हाम्रो देश नेपाल तिन तिर भारत एक तिर चिन विशाल जनसंख्याले घेरिएको छ । चारैतिर वाट
घेरिएको यो प्यारो हाम्रो देश नेपाल वा नेपाली जनतालाई अल्पमतमा पार्ने
षड्यन्त्र विगत लामो समय देखी ह७३घढसदै आएको इतिहास हाम्रो अगाडी छदै छ । यस्तो
परिवेसवाट नेपालमा नागरिकता जस्तो सम्वेदनसिल विषयमा अहिलेसम्म सरकारमा आउनेहरुले
सजिलो सँग विधेयक ल्याउने वा पास गर्ने गरेका छन । अव नेपाली जनताले निधार
ख७३घढसम्चाएर सोच्न७३घढस पर्ने ह७३घढसन्छ, किन नेपालमा जति सरकार आउँछन् विदेशिको ग७३घढसलामी
गर्ने गर्दछन ७तिस सरकारका म७३घढसख्य नेताहरु खेताला बन्न७३घढसको भित्री रहस्य के हो ७तिस
नेपालको नागरिकता विधेयक, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने र नेपाली
जनतालाई अल्पमतमा पार्ने नै कोसिस हो । जस्तै हामीलाई थाहा छ क७३घढसनै बेला
सिक्किम एउटा स्वतन्त्र राष्ट्रको रुपमा रहेको थियो । उसको आफ्नै अस्तित्व र पहिचान
थियो । लेण्ड७३घढसप दोर्जेले त्यहाँ राज्य संचालन गरेका थिए । जव त्यहाँ संबिधान
सभाको निर्बाचन भयो ३२ जना सभासदहरु जनताको प्रत्यक्ष प्रतिनिधित्व गरेर
संबिधानसभामा गएका थिए । संबिधान सभाको पहिलो मिटिङ्ग मै प्रस्ताब आयो की यो
राज्य स्वतन्त्र राख्ने की भारतमा विलय गर्ने भन्ने । त्यहाँ चर्का चर्की बहस चल्यो र
मतदान प्रक्रियासम्म अगाडी वढ्यो । मतदान ह७३घढसने समयसम्म सभासद भवन भारतिय सि आर
पि प७३घढसलिसले घेरीसकेका थिए । जव मतदान भयो सबै भारतमा बिलय गन७३घढर्सपर्छ भन्ने पक्षमा
रहे भने एक जना सभासद मात्र विपक्षमा रहे । उहाँलाई भारतिय प्रहरीले बैठक बाटै
अपहरण गरि हेलिकप्टरमा हालेर लगे र उनको स्थिति अभैmसम्म सर्वजनिक गरिएको छैन
। जसरी सिक्किम भारतमा विलय भयो त्यसरी नै नेपाललाई विस्तारै भारतमा विलय गराउने
प्रयत्नमा बिस्तारबादी र त्यसका एजेण्टहरु ज७३घढसटेका छन् । यसैगरि नेपालमा संघियताको
खाका न नेपालका राजनितिक पार्टीको लाईन थियो न जनता को मागनै थियो ।
संघियता बिदेशीको योजनामा भित्रीयो भित्र्याउने जिवित नै छन । स्थान दिने
गिरिजाप्रसाद कोईरालाको मृत्य७३घढस भइसकेको छ । नेपाली काग्रेसका नेता
कार्यकर्ताहरुलाई संघियताको स पनि थाहा थिएन । तत्कालिन माओवादीहरुले पार्टी
ठ७३घढसलो बनाउने होडमा मदेशवादी र काग्रेसमा वा जातिय म७३घढसद्धा बोक्ने नेताहरुमा
फ७३घढसटको राजनिती गरेर लामो समय सम्म सत्तामा हालिम७३घढसहाली गर्ने योजना बनाए ।
छोटोे समय सफल पनी भए तर देशमा भन्दा पहिला तत्कालिन माओबादी पार्टीमा
संघियताको पहिरो गयो ।

हाम्रो देशको सन्र्दभमा संघीय सासनको स७३घढसत्रधारको रुपमा तत्कालिन माओबादी र
मदेशबादी दलले नै काम गरेका ह७३घढसन । नेपाल सदभावना पार्टीले पहिले देखि नै
संघीयताको क७३घढसरा उठाउदै आएको भए पनि त्यसले त्यति ब्यापकता पाएको थिएन ।
तत्कालिन माओबादीले विभिन्न जात जाती र भाषा भाषीको साहान७३घढसभ७३घढसती वट७३घढसल्न सस्तो
नाराको रुपमा आत्मानिर्णयको अधिकार सहितको जातीय क्षेत्रीय स्वसासनको क७३घढसरा उठाए ।
विभिन्न जातिय क्षेत्रिय कैयौ मोर्चाहरु गठन गरे । यिनै मोर्चाहरुको नाममा देशमा
जातिय क्षेत्रिय आन्दोलन स७३घढसरु भयो र मदेशी तथा जनजातीहरुको आन्दोलन शसक्त
रुपले अगाडी बढ्यो । एकातिर तत्कालिन माओबादी र मदेशी मोर्चामा फ७३घढसट भयो र
बिभिन्न मदेशबादी दलहरु गठन भए भने अर्कोतिर अन्य मधेशी नेताहरुको पहल र
सहभागितामा मदेशबादी आन्दोलन संगठित भएर अगाडी बढयो र मधेशमा जन्मको
आधारमा नागरीत्ता पाउन७३घढस पर्छ भन्ने क७३घढसरा उठाए । त्यसलाई सरकारले प७३घढसरा गरेपछि
जनसंख्याको आधारमा निर्बाचन क्षेत्र बिभाजित ह७३घढसन७३घढसपर्छ भन्ने क७३घढसरा उठाए । त्यो पनि
प७३घढसरा गरेपछि उनीहरुले “एक मदेश एक प्रदेशको’’माग जोडदार रुपले अगाडी बढाए
र त्यो उनीहरुको आन्दोलन हिसांत्मक रुपमा अगाडी बढ्यो । त्यतिखेरको सरकार
आन्दोलनका अगाडी टिक्न सकेन र उक्त आन्दोलन भारतिय बिस्तारबादको दवावमा
परेर मधेश प७३घढसर्ण स्वायत्त प्रदेश दिने भनेर घोषणा गर्न बाध्य भयो । यसरी जनजती
र मदेशवादी दलहरुको प्रत्यक्ष दबाव र भारतिय बिस्तारबादको अप्रत्यक्ष दबापवका कारण
२०६३ माघ १० गते गिरिजा प्रसाद कोईरालाको नेतृत्वको सरकारले देशलाई संघीय
प्रणलीमा लैजाने घोषणा गरेपछि म७३घढसल७३घढसक औपचारिक रुपमा संघीयतामा प्रवेश ग¥यो
हाम्रो देशमा राज्यको प७३घढसणरसंरचना क७३घढसन मोडलमा गर्ने भन्ने बिषयमा पर्याप्त
छलफल बहस नै नगरिकन केहि दलाल प्रबृत्तिका राजनितिक दलहरु र साम्राज्यबादी तथा
भारतिय बिस्तारबादीका दबाबका कारण रातारात अन्तरिम संबिधानमा संघियता घ७३घढससाउने
काम गरियो ।
बास्तबमा संघीयतामा जान हाम्रो जस्तो अर्धसामान्ती र अर्धऔपनिवेसिक राज्यमा
उपय७३घढसक्त हँ७३घढसदै ह७३घढसदैन । हाम्रो देशलाई तिन तिरबाट भारतले घेरेको छ र हाम्रो
देश वह७३घढस भाषी,वह७३घढसजाती र वह७३घढसधार्मिक छ । हामीलाई थाहा छ संघीय ब्याबस्था भनेको
छरीएर रहेका राज्यलाई एकता गर्न र छ७३घढसट्टिन लागेका राज्यलाई छ७३घढसट्टिन नदिनको
निम्ति लाग७३घढस गर्ने बयबस्था हो । तर नेपालको सन्दर्भमा यी द७३घढसइटै आधार छैन । एक
ढिक्का रहेको देशलाई बिभाजन गर्नको लागि जबरजस्ती संघीयतामा लान खोज्दै
छन । कतिपयले संघियतामा गईसकेपछि तमाम समस्याहरुको समाधान त७३घढसरुन्त भईहाल्छ
भन्ने ठानेका होलान । तर संघीयतामा जादा देशको सार्वभौमिकताको बिभाजन ह७३घढसन्छ
। एउटा सिङ्गो राष्ट्रबाट अलग अलग स—साना राज्यमा बिभाजन ह७३घढसन्छ । संघीयताले
केन्द्रको अधिकार जनतामा नभइ प्रान्तमा वा त्यसको म७३घढसख्य मन्त्रीको हातमा
हस्तान्तरण गर्दछ । प्रान्तको नेतृत्व त्यस क्षेत्रको जमिन्दार, टाठाबाठा सामान्तिहरुले

नै गर्ने छन । संघियताले केन्द्रिय शोसकको हातबाट स्थानिय शोसकको हातमा शोषन
गर्ने अधिकार प्रत्यायोजन गर्ने मात्र ह७३घढसन । शोसित पिडितहरुको हित यसले गर्नै सक्दैन
। संघियताले आम जनतालाई अधिकार सम्पन्न बनाउछ भन्न७३घढस बाघ र बाख्रालाई
एउटै खोरमा राखेर बाख्राको आय७३घढस लम्बिन्छ भन्न७३घढस जस्तै ह७३घढसन । बरु संघियताले
देशको सार्वभौमिकता विभाजन गर्नेछ र देश कम्जोर ह७३घढसनेछ । यसलेप७३घढसmटाऊ र राज
गरभन्ने साम्राज्यबादी र बिस्तारबादीलाई फाईदा प७३घढसरयाउने छ । जसको
फलस्वरुप अन्तत देश विखण्डनको सिकार बन्न सक्दछ । यदि त्यसो भएको खण्डमा
भोलिका दिनहरुमा हामीले नेपाली हौं भन्न सम्म पाउने छैनौं ।
अहिले देशमा जातिय क्षेत्रिय राज्यहरुको माग गर्दै आन्दोलन चलाईरहेका छन ।
यसकोे समाधान राष्ट्रिय एकता र अखण्डतामा आँच नआउने गरि खोजिन७३घढस पर्दछ । त्यो
भनेको बिना संघियतामा नै सबैको हक अधिकार श७३घढसनिस्चित ह७३घढसने गरि राज्यको प७३घढसनरसंरचना
गरिन७३घढसपर्दछ ।
अहिले नेपालमा जातिय क्षेत्रीय नेताहरुले नेपाली नेपाली बिचमा अाँच आउने काम
गर्न पछि परेका छैनन । यो जातिय र क्षत्रीय राजनितीमा कहिल्यै क७३घढसनै जातिको
म७३घढसक्ती ह७३घढसदैन यो केवल राजनितक पार्टीहरुले सजिलो सित जनतालाई झ७३घढसक्याउने
पाटो मात्र हो । जातजातीलाई फ७३घढसटाउ र रजांई गर भन्ने रणनिती हो ।
पार्टीहरुले आज एउटा कार्यक्रम तय गर्छन तर दिन ढल्किन नपाउदै फेरि अर्कै
बोली बोल्छन् । भने अर्को तर्फ देशमा राजनितिक उतार चढाब संगै चोरि, डकैति
ल७३घढसटपाट, बलत्कार, अपहरण, चन्दा अस७३घढसली काटमार लगाएत फेउरे ग७३घढसन्डाहरुको
राजनितिक संम्क्षर्ण बढदै गइरहेका छन् । विस्तारवादीले नेपालका सिमाहरुलाई नाङ्गो
रुपमा मिची रहेको छ । जसमा सरककार नेताहरुलाई खासै वास्ता भएको देखिदैन । नेपाल
भित्र वा बाहिर बिदेशमा समेत पनि जातिय राजनितिको असर परिरहेको छ, । समाजमा बिभिन्न
जातिय संस्थाहरु खोलिएका छन् । जातिय समाजको उदेश्य के हो ७तिस के यो समाजले
सबै जातिको म७३घढसक्ती गर्ला ७तिस के उत्पीडित वर्गहरुको म७३घढसक्ती गर्ला ७तिस यस्तै यस्तै प्रश्नले
छिया छिया बनाएको छ नेपाली मनहरुलाईृ । संसारको इतिहास हेर्दा जहाँ जहाँ
वर्गको नारा छोडेर जातिय नारा अंगालेका छन त्यहाँ न जातिय म७३घढसक्ती भएको छ न
वर्गिय म७३घढसक्ती भएको छ । उल्टो त्यहाँ द्धन्द भड्किएको छ, लाखौको ज्यान
गएको छ र अन्तहिन अशान्ति फैलिएको छ । जस्तै ( स७३घढसडान, नाईजेरिया,
इथियोपिया र बेल्जियम ) लगायतका देशहरुले त्यसको परिणाम भोगिरहेका छन ।
जातिबादि र क्षेत्रियता बादिहरु यहाँ त्यहाँ तेरो मेरो भन्दै आफ्नो प्यारो
मातृभ७३घढसमि भागबन्डाको लागी विभिन्न प्रकारका प्रदेश मागी रहेका छन् । अचम्म
मान्न७३घढस पर्ने के छ भने मधेशवादी दलहरु यसै म७३घढसद्धालाई राजनिति गरि खाने हतियार
बनाएर हिडिरहेका छन । आन्दोलनमा मृत्य७३घढस ह७३घढसनेलाई पचास लाखको क७३घढसरा अफर
गरेका थिए । देशलाई बिखण्डन गर्ने उद्धेश्य बोकेर निम७३घढसखा जनताको ज्यानको
म७३घढसल्य तोकेर लडाउने भिडाउने गर्दै देश र जनताको लागि गरेको हो भन्दैछन्

भने कसैले साम्प्रदायिक दंगा भडकाउने उद्धेश्यले उग्र जातियताको नारा वोकेर
बर्गीय नारालाई कत्लेआम गरेर शोषित पिडित जनताको लागि भन्दैछन् । यस्तो
अबस्थामा हामी नेपाली जनताले के ठिक हो के बेठीक हो त्यसको खोजिमा
लाग्नैपर्छ होईन भने हाम्रा भाबी सन्ततीले हामिलाई धिक्कार्ने छ । आज
सम्मको सामन्ति सत्ताले नेपाली जनतालाई विदेशमा ग७३घढसलामी गर्न वाध्य त७३घढसल्याए ।
अब संघियताबादीहरुले देश भित्र नेपाली जनतालाई विदेशिको ग७३घढसलाम वनाउनेछन् ।
यो क७३घढसरा आम जनताले ब७३घढसझ्न जरुरी छ । समाजमा व्यक्तीबाद हावि ह७३घढसदै गइरहेका
छन् समाज कसैकोे पेवा होईन न त सस७३घढसरालीबाट आएको दाईजो नै हो । समाज
आफैमा विशाल र साम७३घढसहिक प्राकृतिक देन हो । संसारको ईतिहासले बताउँछ की कस्ता
कस्ता मै हँ७३घढस भनेर संसारलाई म७३घढसठिमा लिन खोज्नेलाई त इतिहास र जनताले
छोेडेनन् भने यस्तो व्यक्तीहरुलार्इृ पनि समयले अबस्य छोड्ने छैन ।

No comments:

Post a Comment