एकता समाज अलखुवैर एरिया भेला सम्पन्न

मस्कट,
ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको भेला शुकवार अलखुवैर बगैंचामा सम्पन्न भएको छ । अलखुवैर क्षेत्र आसपासमा बसोबास रहेका एकता समाज समर्थित श्रमजीवि मजदुरहरुबीच सम्पन्न सो भेलाले अलखुवैर ए र बि गरी स्थापित दुई पुरानो एरिया समितिहरुलाई भंग गरी एउटा नयाँ अलखुवैर समितिको निर्माण गरिएको छ ।
केन्द्रीय सदस्य शालिकराम आचार्यको बिशेष पहलमा भिम भट्टराईको सञ्चालन
तथा रूपलाल पाण्डेको अध्यक्षतामा सम्पन्न सो भेलाले एघार पूर्ण र चार वैकल्पिक
गरी पन्ध्र सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ । जसमा अध्यक्ष दिल
प्रसाद पौडेल, उपाध्यक्ष गिता लिम्बू, सचिब इन्दिरा गुरुङ कोषाध्यक्ष
लक्ष्मण हमाल सदस्यहरुमा जे. बि. राई, कुमारी गुरुङ, महेन्द्र राइका, कमला
खनाल, बिक्रम तामाङ, भिम प्रसाद भट्टराई, कुमारी तितुङ रहेका छन् । त्यसै
गरी बैकल्पिक सदस्यहरूमा कृष्ण लोप्चन, सुर्य खनाल, गोपाल थापा, खगेन्द्र
निरौला छन् ।
सोही भेलाले तिन सदस्यीय सल्लाहकार समितिको पनि चयन
गरिएको छ जसमा, शालिकराम आचार्य र युबराज आर्याल र रुपलाल पाण्डे रहेका छन्
। अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने,
केन्द्रीय अध्यक्ष छबीलाल बस्नेत, महिला बिभाग प्रमुख लक्ष्मी रायमाझी,
रुवी एरिया समितिका अध्यक्ष टंक आचार्य, घाला ए एरिया समितिका अध्यक्ष
लोकेन्द्र सुनुवार लगायतका अतिथिहरुले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई
बधाई तथा शुभकामना दिनु भएको थियो ।

केन्द्रीय अध्यक्ष छबिलाल
बस्नेतले प्रस्तुत गर्नु भएको नयाँ कार्यसमितिको प्यानल माथि केहीबेर छलफल
पश्चात सर्वसम्मतबाट पारित गरिएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति एक
मिनेट मौनधारण पश्चात अघि बढेको सो भेलामा उपस्थित सबैलाई बिष्णु
अर्याललेआफ्ना शब्द सुमनबाट स्वागत गरिएको थियो ।
No comments:
Post a Comment