वन्यजन्तु अस्पताल नबन्दा घाइते जनावरको उपचारमा समस्या
अस्पताल शिलन्यास स्थाल झाडीमा परिणत
अस्पताल शिलन्यास स्थाल झाडीमा परिणत

बाबुराम खनाल
तत्कालिन वन मन्त्री महेश आचार्य जन्यजन्तु अस्पतालको शिलन्यास गर्दै ८ कात्तिक, नेपालको पहिलो निकुञ्न चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा वन्यजन्तु अस्पताल निर्माणको लागि शिल्यान्यास भएको २ बर्ष बित्यो । तर, अस्पताल बन्ने कुनै संकेत देखिएको छैन ।
अस्पताल बनाउनलागिएको स्थान अहिले झाडीमा परिणत भएको छ । वन्यजन्तु अस्पताल नहुँदा घाइते भएका जनावरको उपचारमा समस्या आएको छ । अस्पताल निर्माण गर्ने भनिएको स्थान नजिक रौटहतबाट ल्याईएको एक भाले बस्यक र पश्चिम चितवनमा बाघले आक्रमण गरि घाइते भएको केटो गैडा मरिसकेको छ । भने यसअघि मंगलपुर सेतीदेवी सामुदायिक वनमा एउटा पोथी गैंडा भालेको आक्रमणमा परेर घाइते भएको थियो । र, उपचारको क्रमममा गैंडा मरेको थियो ।
No comments:
Post a Comment