Monday, June 6, 2016

ओमान नेपाली एकता समाज द्धारा लक्ष्मी मल्लको उद्धार

ओमान नेपाली एकता समाज द्धारा
लक्ष्मी मल्लको उद्धार





Displaying IMG-20160530-WA0008[1].jpg
  सालीकराम आचार्यDisplaying IMG-20160530-WA0008[1].jpg
     मस्कट, ओमान
ओमान नेपाली एकता समाज द्धारा कैहिरिया ९ लक्ष्मिपुर कन्चनपुरकी लक्ष्मी मल्लको ओमान बाट उद्धार भयको छ ।
आफ्ना लाला बालाहरूलाई छोडेर आफ्नो घरको अबस्यक्ता र आर्थिक पुर्तीका लागी  कैहिरिया ९ लक्ष्मिपुर कन्चनपुरकी लक्ष्मी मल्ल  बैदेशिक रोजगारका लागी ओमानको सललाह पुग्छिन । जहाँ उनका मालीक ले  लामो समय देखी श्रम सोशण गराउछन । मल्ल लाई भनेको काम र बेतन नयिको तथा बेतन दिनु सट्टा उनलाई चोरीको आरोप लगाइ उनलाई पुलिसको धम्की दिएर उनको मासिक पारिश्रामिक पनि नदिएर उनलाई बधुँवा सरि मजदुरी गराईएको थियो ।

अन्तत उनले एकता समाजलाई उद्धारका लागी नीवेदन गरिन । लक्ष्मी मल्लको निबेदा पाउना साथ उनलाई उनलाई ओमान पुराउने मेनवारको खोजी गर्ने काम सुरु गरेउ तथा हामीले सम्र्पक गरे लगतै पिडित मल्लको उद्धार सम्भब भयको जानकारी ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत ले दिएका छन ।

No comments:

Post a Comment