Sunday, December 20, 2015

 सोनिया गान्धीको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो....?
सोनिया गान्धीको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो ? - See more at: http://dainiknepal.com/2015/111687.html#sthash.ApniKpxT.uCETdyDx.dpuf

 Soniya-Bidhya
 लेखक/सन्जोग आचार्य

भारतीय राजनीतिमा गान्धी परिवारलाई सधै उच्च सम्मान साथ हेरिन्छ । फोहोरी राजनीतिको खेलमा भारत विश्वको अंग्रपत्तिमा छ । तर, पनि कुनै दलले गान्धी परिवार माथि त्यस्तो अपमान गरेका छैनन् जुन मेरो देशको राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । भारतमा छोटो समय प्रधानमन्त्री भएका राजीव गान्धिको मृत्युपछि भारतीय जनताले सोनिया गान्धीलाई सधै सम्मान र आदर पूर्वक हेर्ने गरेका छन् ।
सन् १९८४ देखि १९८९ सम्म भारतको प्रधानमन्त्री भएका राजीव गान्धीको ४६ बर्षको युवा उमेरमा मृत्यु भएपछि गान्धी परिवारमा सोनिया गान्धीको उदय भयो । भारतीय राजनीतिमा फेरी गान्धी परिवारको खोजी भयो । इटालीमा जन्मिएको भएपनि राजीव गान्धीकी श्रीमतिको नाताले सोनियाको उदय भयो । उनी राजनीतिमा अब्बल सावित हुदै काग्रेंस आईकी अध्यक्ष सम्म चयन भइन् । राजनीतिमा आएपछि प्रधानमन्त्री हुने कयौ अबसर आएपनि उनले त्यसको लोभ गरिनन् । भारतको राजनीतिमा सोनिया गान्धीको उदारताको विपक्षी दलले पनि अहिले बर्णन गर्छन् । पतिको मृत्युपछि परिवार र भारतीय राजनीतिमा सोनियाले निभाएको कर्तब्यको उच्च सम्मान गर्छन, भारतीय जनताले ।
भारतको राजनीतिमा सोेनिया गान्धीका छोरा राहुल गान्धी र प्रियंका गान्धीको पनि राम्रो पकड छ । पछिल्लो समयमा कट्टर हिन्दूवादी भनिएका भारतीय जनता पार्टीले (बिजेपी) ठूलो परिमाणमा मत हासिल गरी विजय प्राप्त गरेपनि गान्धी परिवारलाई अपमानित हुने ढंगले काम गरेको छैन । भारतीय जनताले सोनिया गान्धिलाई संसारका शक्तिशाली महिलासंग तुलना गर्ने गर्दछन् ।
विश्वकै ठूलो जनसंख्या भएको देश भारतमा फरक राजनीतिक विचार भएका कयौं राजनीतिक पार्टी छन् । तर, कसैले पनि त्यस्तो धृडित र निकृष्ट काम गरेका छ्रैनन्, जुन किसिमको घटना नेपालका राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । ढुड्गे यूगमा महिला माथि हुने धेरै हिंसाका घटना भन्दा पनि २१ औं शताब्दीमा नेपालमा भएको यो घटना बर्बर छ ।
‘जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको प्रवेशपछि मन्दिर अशुद्ध भयो भनेर जल छर्कियो’, यो समाचार सुन्नु र पढ्नु भन्दा केही अगाडि म टाईम्स म्यागेजिनमा ‘पर्सन अफ द एयर २०१५’ घोषित जर्मन चान्सर एन्जीला मार्करको सम्बन्धमा पढ्दै थिए । मार्करसंगै मेरो देशको महिला राष्ट्रपतिको तुलना गर्दै थिए । त्यसपछि सिएनएन खोलेर हेर्दै थिए, त्यहा पनि अमेरिकी राष्ट्रपति दौडमा रहेकी हिलारी क्लीन्टनको नै चर्चा छ । जताततै महिला कै चर्चा छ । विश्वमा नै महिला शक्तिशाली भइरहेको अबस्थामा मलाई पनि मेरो देशमा राष्ट्रपति महिला भएकोमा निकै गर्वको महसुस भइरहेको थियो, त्यो समय । विद्या भण्डारी राष्ट्रपति भएपछि विश्वका प्रमुख समाचार संस्था बिबिसी, सिएनएनलगायतले प्रमुखताका साथ समाचार सम्प्रेषण गरे । नेपालका पहिला महिला राष्ट्रपति भएकोमा हामी नेपालीलाई मात्र हैन विश्वका महिलाले गर्बको महसुस गरिरहेका थिए । तर, एक्कासी नेपालको समाचार हेरेपछि मन निकै दुःखीत भयो । जानकी मन्दिरमा विद्या भण्डारीमाथि भएको घटनाले म आफैलाई नेपाली भन्न पनि लाज लाग्ला जस्तो पो भएर आयो । समाचार खोलेको एक पलमा नै ‘जानकी मन्दिरमा विद्या भण्डारीको प्रवेशले मन्दिर अछुतो भयो, ’ भन्ने समाचारले मन कुडियो ।
मघेसी मूलबाट राष्ट्रपति डा. रामवरण यादव पनि विदूर नै हुन् । यादव कयौं पटक मन्दिर गए त्यस्तो घटना सुन्नु परेन । अहिलेको यो घटना २१ औं शताब्दिका नेपालीको सोच हुनै सक्दैन जस्तो पनि लाग्यो । अनलाईन समाचारका न्युज विश्वास नलागेर केही च्यानल पनि हेरे । आखिर कुरा त्यही रहेछ । यस्तो घृणित काम त एलियन पनि गर्न सक्दैनन् होला, भन्ने लाग्यो । यो घटनालाई पशुसंग पनि तुलना गर्न सकिन । किन भने अमेरिकामा पशुलाई पनि सम्मानपूर्वक हेरिन्छ । यो घटनाले पशुको पनि अपमान हुन्छ जस्तो लाग्यो ।
महिला आरक्षण, महिलाका हक र अधिकारमा सधै अगाडि रहेको नेपालमा किन यस्तो घटना भयो ? अझ हामीले महिलालाई विधवा पनि हैन एक महिला भन्न रुचाउछौं । महिलालाई गरिमामय पदमा पुर्याउछौ । अनि महिलाकै अपमान गछौं । यो कुनै पनि हालमा हाम्रो सस्कृति हुनै सक्दैन । नेपालको केही राजनीति दलले महिलामा माथि देखाएको सादासयताको त्यो सम्पूर्ण ‘क्रेडिट’ अहिलको यो घटनाले गुमेको छ ।
महिला एउटा देवी पनि हो । आमा पनि हो । सरस्वती र लक्ष्मी पनि महिला नै हो । विद्याकी देवी र नेपाल आमा यस्तो अपमान कसरी भयो ? यो घटनाले मेरो मन मात्र हैन, धेरै नेपालीको मन दुःखको छ । घटनामा दोषिलाई हदैसम्मको कडा कारवाही गर्नेमा सरकार किन उदासिनता छ ? प्रवासमा रहदा यस्ता धेरै प्रश्नहरु उब्जिएको छ । किन भने मेरो आमा पनि एकल नै हुनुहुन्छ । त्यसैले पनि यो समाचारले मेरो मन धेरै बिझायो । मेरो मात्र हैन, होला आफ्नो आमा, दिदी, बहिनीलाई माया गर्ने हरेकको मन दुखेको छ । विश्वको सक्तिसाली महिलाको सूचीमा राखेर विद्या भण्डारीलाई सम्मान गर्नु पर्नेमा यस्तो चरित्र देखाएर हामीले आफ्नै अपमान गरेका छौं । ‘आकासमा थुक्यो भने आफ्नै मुखमा पर्छ’,सबै नेपालीलाई चेतना होस् । जय देश । जय नेपाल ।
भारतीय राजनीतिमा गान्धी परिवारलाई सधै उच्च सम्मान साथ हेरिन्छ । फोहोरी राजनीतिको खेलमा भारत विश्वको अंग्रपत्तिमा छ । तर, पनि कुनै दलले गान्धी परिवार माथि त्यस्तो अपमान गरेका छैनन् जुन मेरो देशको राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । भारतमा छोटो समय प्रधानमन्त्री भएका राजीव गान्धिको मृत्युपछि भारतीय जनताले सोनिया गान्धीलाई सधै सम्मान र आदर पूर्वक हेर्ने गरेका छन् ।
सन् १९८४ देखि १९८९ सम्म भारतको प्रधानमन्त्री भएका राजीव गान्धीको ४६ बर्षको युवा उमेरमा मृत्यु भएपछि गान्धी परिवारमा सोनिया गान्धीको उदय भयो । भारतीय राजनीतिमा फेरी गान्धी परिवारको खोजी भयो । इटालीमा जन्मिएको भएपनि राजीव गान्धीकी श्रीमतिको नाताले सोनियाको उदय भयो । उनी राजनीतिमा अब्बल सावित हुदै काग्रेंस आईकी अध्यक्ष सम्म चयन भइन् । राजनीतिमा आएपछि प्रधानमन्त्री हुने कयौ अबसर आएपनि उनले त्यसको लोभ गरिनन् । भारतको राजनीतिमा सोनिया गान्धीको उदारताको विपक्षी दलले पनि अहिले बर्णन गर्छन् । पतिको मृत्युपछि परिवार र भारतीय राजनीतिमा सोनियाले निभाएको कर्तब्यको उच्च सम्मान गर्छन, भारतीय जनताले ।
भारतको राजनीतिमा सोेनिया गान्धीका छोरा राहुल गान्धी र प्रियंका गान्धीको पनि राम्रो पकड छ । पछिल्लो समयमा कट्टर हिन्दूवादी भनिएका भारतीय जनता पार्टीले (बिजेपी) ठूलो परिमाणमा मत हासिल गरी विजय प्राप्त गरेपनि गान्धी परिवारलाई अपमानित हुने ढंगले काम गरेको छैन । भारतीय जनताले सोनिया गान्धिलाई संसारका शक्तिशाली महिलासंग तुलना गर्ने गर्दछन् ।
विश्वकै ठूलो जनसंख्या भएको देश भारतमा फरक राजनीतिक विचार भएका कयौं राजनीतिक पार्टी छन् । तर, कसैले पनि त्यस्तो धृडित र निकृष्ट काम गरेका छ्रैनन्, जुन किसिमको घटना नेपालका राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । ढुड्गे यूगमा महिला माथि हुने धेरै हिंसाका घटना भन्दा पनि २१ औं शताब्दीमा नेपालमा भएको यो घटना बर्बर छ ।
‘जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारीको प्रवेशपछि मन्दिर अशुद्ध भयो भनेर जल छर्कियो’, यो समाचार सुन्नु र पढ्नु भन्दा केही अगाडि म टाईम्स म्यागेजिनमा ‘पर्सन अफ द एयर २०१५’ घोषित जर्मन चान्सर एन्जीला मार्करको सम्बन्धमा पढ्दै थिए । मार्करसंगै मेरो देशको महिला राष्ट्रपतिको तुलना गर्दै थिए । त्यसपछि सिएनएन खोलेर हेर्दै थिए, त्यहा पनि अमेरिकी राष्ट्रपति दौडमा रहेकी हिलारी क्लीन्टनको नै चर्चा छ । जताततै महिला कै चर्चा छ । विश्वमा नै महिला शक्तिशाली भइरहेको अबस्थामा मलाई पनि मेरो देशमा राष्ट्रपति महिला भएकोमा निकै गर्वको महसुस भइरहेको थियो, त्यो समय ।
sanjoksimple
लेखक/सन्जोग आचार्य
विद्या भण्डारी राष्ट्रपति भएपछि विश्वका प्रमुख समाचार संस्था बिबिसी, सिएनएनलगायतले प्रमुखताका साथ समाचार सम्प्रेषण गरे । नेपालका पहिला महिला राष्ट्रपति भएकोमा हामी नेपालीलाई मात्र हैन विश्वका महिलाले गर्बको महसुस गरिरहेका थिए । तर, एक्कासी नेपालको समाचार हेरेपछि मन निकै दुःखीत भयो । जानकी मन्दिरमा विद्या भण्डारीमाथि भएको घटनाले म आफैलाई नेपाली भन्न पनि लाज लाग्ला जस्तो पो भएर आयो । समाचार खोलेको एक पलमा नै ‘जानकी मन्दिरमा विद्या भण्डारीको प्रवेशले मन्दिर अछुतो भयो, ’ भन्ने समाचारले मन कुडियो ।

- See more at: http://dainiknepal.com/2015/111687.html#sthash.ApniKpxT.dpuf

सोनिया गान्धीको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो ?

- सन्जोग आचार्य२०७२ पुष ५ गते ११:५८
 681  2 Google +2

- See more at: http://dainiknepal.com/2015/111687.html#sthash.iV2rM4j9.AiFEbbi2.dpuf

तमु समाज ओमानको ल्होसार सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

ओमान मस्कट

       तमु समाज ओमानको आयोजनामा ओमानको राजधानी मस्कट शहरमा भब्य रुपमा ल्होसार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति तमु समाज ओमानका अध्यक्ष अमिर गुरुङ्गले तमु ल्होकोर बर्ग चक्रमा फुल माला अक्षता चढाँई तथा  प्रमुख अतिथी नेपाली राजदूतबास अ‍ोमनका कार्यबाहक राजदूत रेजीना ताम्रकारले पानसमा बति बाली कार्यक्रमको उद्घाटन गरीएको थियो ।

 अतिथीका रुपमा ओमानका बिभीन्न सामाजीक संघ संस्थाहरुका प्रतिनिधीहरु, बुद्धिजीबिहरु,पत्रकारहरु तथा उलेख्य तमुस्योहरुको उपस्थित रहेको उक्त कार्यक्रम सञ्चालन बिकाश तमु र देब तमुले गर्नुभएको थियो । सो कार्यक्रममा झन्डै चार सयको हाराहारीमा नेपालीहरुको उपस्थित रहेको बताईन्छ  । कार्यक्रममा आफ्नो स्वागत मन्तब्य राख्दैँ तमु समाज ओमानका अध्यक्ष अमिर गुरुङ्गले ओमानमा यसरी बृहत रुपमा ल्होसास मनाउँन पाउँदा आफु हर्ष बिभोर भएको र कार्यक्रमलाई सफल बनाई दिनु हुने ओमानबासी नेपालीहरुप्रति सदैब ऋणि रहेको बताउनु भयो  । 

 पुष १५ ल्होसार मा फेरिने वर्ग भेद वर्ग ९ ल्हु ल्हो ० वर्ग का तमु तमुस्यो हरुलाई रिपा माला र फेटा क्रमु ले स्याई स्याई बिदाई गर्दै  बदर वर्ग ९ प्र ल्हो ० का तमु तमुस्यो हरुलाई रिपा माला फेटा क्रमु ले स्याई स्याई भब्य रुपमा स्वागत गरिएको थियो । तमु समाज ओमानका केंद्रिये कमिटि का पदधकारी ज्यु हरुलाई बिशेष सम्मान गर्दै तमुस्यो हरुले ल्होसार कार्यक्रम को लागि संकलन गर्नु भएको नगद तमु समाज ओमान का प्रमुख सल्लाहकार मादी तमुस्यो ज्युको मातहत मा सम्पूर्ण तमुस्यो हरु मिलि तमु समाज ओमान का प्रथम उपध्यक्ष एबं कार्यक्रम प्रमुख संयोजक दिल तमु ज्यु लाइ प्रदान गर्नु भएको थियो l

 कार्यक्रम मा तमु समाज ओमान को गायन नृत्य का साथै  ओमानका स्थानिय कलाकारहरुका  बेजोड प्रस्तुतिले कार्यक्रम निकै रोमाञ्चित भएको पाईन्थ्थो भने तमु समाज ओमानका तमुस्यो गायिका र मगर संघ ओमानका पुरुष गायक बिच चलेको दोहोरीले कार्यक्रमलाई आकर्षण बनाएको थियो ।
 आगामी दिनहरुमा पनि ओमानका नेपालीहरुबाट यस्तै सहयोग पाउँने अपेक्षा राखेका छौँ कार्यक्रमका संयोजक प्रमुख संयोजक दिल तमुले प्रवासखबरलार्य भन्नु भयो ओमानका सबै संघ संस्थाहरु सँग हातेमालो गर्दै तमु समाज ओमानले आगामी दिनहरुमा यस भन्दा बृहत कार्यक्रमहरु गर्ने छ, नेपालीहरुको दुख सुखको साथी बन्ने छ ||

Sunday, December 6, 2015

ओमान नेपाली एकता समाजका सदस्य श्री रूपलाल पाण्डेको बिदाई

बिगत बाह्र वर्षदेखि ओमानमा श्रम र पसिना बगाई रहेका ओमान नेपाली एकता समाजका सक्रिय सदस्य तथा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिका सल्लाहकार श्री रूपलाल पाण्डे ज्यू ओमान छोडी स्वदेश फर्किने भएपछि शनिवार अलखुवैर एरिया समितिको आयोजनामा विदाई कार्यकम सम्पन्न गरिएको छ ।
ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिका अध्यक्ष दिल प्रसाद पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न बिदाई समारोहमा अलखुवैर एरिया समितिको तर्फबाट कदर-पत्र र मायाको चिनो प्रदान गरी विदाई गरिएको थियो । बिगत लामो समयदेखि ओमान नेपाली एकता समाजमा आबद्ध रही एकता समाज प्रति रूपलाल पाण्डे जीले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन सहित कदर-पत्र प्रदान गरिएको ब्यहोरा कदर-पत्रमा उल्लेख छ ।

 केन्द्रीय सदस्य भीम भट्टराईले पाण्डे जी एकता समाजको पुरानो सदस्य भएको बताउदै आफूलाई एकता समाजको लक्ष्य र उदेश्य बारे जानकारी गराउदै सदस्यता लिनको लागि अभिप्रेरित गरेको क्षणको स्मरण गर्दै उहाँको एकता समाज संगठन बिस्तारमा अतुलनीय योगदान रहेको चर्चा गर्नु भयो ।  
  सो अवसरमा एकता समाजका जेष्ठ सदस्य युवराज अर्याल, केन्द्रीय प्रथम उपाध्यक्ष बिष्णु अर्याल, महासचिब जिबी लामा, सचिब राम कुमार चौधरी केन्द्रीय सदस्यहरु शालिकराम आचार्य, भीम भट्टराई, महिला बिभागकी कोषाध्यक्ष गीता लिम्बू, महिला सदस्य कुमारी गुरुङ्ग, अलखुवैर एरियाका कोषाध्यक्ष लक्ष्मण हमाल लगायतले रूपलाल पाण्डेले समाजप्रति गरेको योगदानको चर्चा र यात्रा सफलताको शुभकामना दिनु भएको थियो ।
विदाई गरिनु भएका श्री रूपलाल पाण्डे जीले लामो समय देखिसंगै दुःख पिडाहरु एक आपसमा बाँड्दै र साट्दै आइरहेका साथीहरुसंग छुटीएर जानु पर्दा दुःख लागेको बताउदै आफु जहाँ रहेपनि माया र सम्झना साथै रहने र आफ्नो समाजसेवी भावना र बिचारमा कहिल्यै पनि बिचलन नआउने धारणा ब्यक्त गर्नु भयो ।
अन्तमा कार्यक्रम सभापति दिल प्रसाद पौडेलले पाण्डेजी को अभाव एकता समाजलाई सधै खड़किरहने यहाँ रहुन्जेल समाज र श्रमजीबि नेपालीहरु प्रति गर्नु भएको सहयोग र योगदान अमूल्य रहेको चर्चा गर्दै समाजको तर्फबाट हार्दिक धन्यवाद् सहित यात्रा सफलताको शुभकामना सहित सभा समापन गरेका थिए ।