नेपाली समाज ओमनको
शालीकराम आचार्य
मस्कट ओमान
२५ साउन २०७२ नेपाली समाज ओमन को छैठौं बृहतभेला समपन्न भएको छ
। लीला कोईराला को अध्यक्षत्ता रहेको भेलाका संचालक योगेश भानु राई रहेका थिए तथाप्रमुख अतिथि मा नेपाली राजदूतावास ओमानका लागी नव नियुक्त्तत्त कार्यवाहक राजदूत श्रीमती रोजीना ताम्राकारको रहेको थियो भने अतिथिहरुमा ओमान सथीत। विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी तथा पत्रकारहरु को उपस्थित रहेको थियो । महाभुकम्प, बाडिपहिरोमा ज्यान गुमाउनेहरु तथा नेपाली समाजका पुर्व सदस्य सुश्मा तामाङ चौधरी र बद्री प्रशाद ढुङ्गानाको सम्झना मा एक मिनेटको मौन धारण राख्दै सुरु भएको भेलामा राधेश्याम थापा ले
स्वागत मन्तब्य राखे का थिए । नेपाली समाज ओमानको छैटौं वृहत भेलाले पुरानो समीती को दुई बर्से कार्यकाल समाप्त गरी नयां समीती को चुनावी प्रकृया द्वारा गठन गरीयको छ । नेपाली समाज ओमानको छैटौं वृहत भेला २०१५ बाट नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु यसप्रकार रहेका छन ।
अध्यक्षमा ईच्छा
कुमार राई उपाध्यक्षमा । श्रीमती मधु गुरुङ दितिय उपाध्यक्षमा युगेश
बानु राई महासचिवमा दिल बहादुर रोक्का सचिवमा वेद
प्रसाद आचार्य दितिय सचिव श्री फर्सु राम पोख्रेल कोषाध्यक्ष यज्ञ पराजुली सह कोषाध्यक्ष सन्देश राई रहेकाछन यसैगरी महिला सदस्यहरु मा सुनसरी कार्की, रमला श्रेष्ठ रहेका छन तथा सदस्यहरु मा किशोर
के.शी. , गोपाल
नाथ योगी, सज्जु
देव लिम्बु, गोम
बहादुर थापा मगर, केशव
शेन, प्रेम
थापा, कमल
महत, नारायण बि. क., टंक राई , हितमान बुढा मगर , ओम प्रकाश कुवर रहेका छन साथै सल्लाहकार हरुमा तोलाकन्त भट्टराई, प्राबती श्रेष्ठ, किरण राई , भूपाल चौहान लगाएतका रहेका छन समाजले नेपाल प्रतिनिधि को रुपमा राधेश्याम थापा लाई चएन गरेकोछ । समाजले मिर्मिरे सान्स्कृतिक परिवार संयोजक किरण राई लाई चएन गरेकोछ भने सह–संयोजक किशोर के.शी. लाई चएन गरेकोछ । नेपाली समाज ओमान खेलकुद समिति संयोजकमा पदम राज मल्ल ठकुरी
लाई चएन गरेकोछ । नेपाली समाज ओमानको छैटौं वृहत भेला २०१५ बाट नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु लाई
प्रमुख अतिथि नेपाली राजदूतावास ओमान कार्यवाहक राजदूत रोजीना ताम्राकार, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी तथा पत्रकारहरु
द्धारा बधाई तथा
सफल कार्यकालको शुभकामना ज्ञापन गरीयको
छ तथा ओमनमा
भएका सबै संघ संस्थाका प्रतीनीधी बाट संस्था प्रती सकारात्मक अभीब्यक्ती प्रस्तुत गरीएको थियो । तथा ओमान स्थीत नेपालीहरुको साथ पाई नेपाली समाज ओमान २००२ मा स्थापना भई निरन्तर छैठौं
बृहतभेला १३औं वषर्को पाईला टेक्न गईरहेकोको मा समपूण नेपालीहरु लाई धन्यावाद ज्ञापन गरेकोछ
।
No comments:
Post a Comment