Tuesday, August 4, 2015

     कार्यबाहक राजदूत भरत कुमार रेग्मी ज्यू 
            
            लाई विदाई गरियो


 
शालीकराम आचार्य
मस्कट, ओमान
 
करीब आठ महिना को कार्यकाल सकेर नेपाल फर्कन लागेका ओमानका लागि   कार्यबाहक राजदूत भरत कुमार रेग्मी ज्यू लाई नेपाली दुतावास ओमान द्वारा  विदाई गरियो गत शुक्रवार  रात्री भोज समारोहका बीच सम्मान तथा विदाई गरीयको थियो जहाँ ओमानमा क्रियासिल नेपाली नेपाली संघ संथाहरु  हरु का प्रतीनीधीहरु को उपस्तिथ रहेको थियो l
नेपाली राजदूतावास ओमानमा कार्यबाहक राजदूतको रूपमा नेपाल नेपालीको सेवामा समर्पित रेग्मीको ओमानमा ०८ महिने कार्यकाल उपलब्धिमुलक रहेकोछ  नेपालमा महाभूकम्प पछी   ततकाल देखाएको आफ्नो अग्रसरता सुज बुज तेस्मा पाइएको  सफलतालाई  नेपाली समुदायहरु लाई उदाहरण नै बनाएकोछ

   राजदुत भरत कुमार रेग्मी ले आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्कदै गर्दा नेपाली राजदुतावास ओमानले  बैधानिक राजदूत पाएको जनकारी पनी दिएकाछन  सथै नेपाल ओमान को द्धिपक्षीय समझौता हरु ओमानले नेपललाई हेर्ने द्रिष्टीकोण ओमान सरकारले गरेको सहयोग वारे जनकारी दिएका थिय
 
  आफु ओमान छाडेर गएपनि प्रबार्शी नेपालीहरुका समस्या समाधानका लागि सधै लागीरहने प्रतिबद्धता समेत जाहेर गरेका थिय
  उत्त रात्री भोज समारोहका बीच ओमान स्थीत  संघसंथाहरु ले सफल कार्यकाल को लागि धन्यवाद दिदै मायाको  चिनो  खादा तथा शाल ओडाएर सम्मान गरेका थिय । उत्त अनअपौचारिक कार्यक्रम संयोजक संचालन भवनाथ खतीवडातथा दुतावाश परिवार द्धारा गरियको थियो  


No comments:

Post a Comment