१०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको विश्वभरी छरिएर रहेका श्रमजिबि महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु |
आज 8 मार्च 107औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ! अधिकारका नाममा भित्रीयी रहेको बिसंस्कृती, बृकृर्ती कुसंस्कार विषेश युवा युवतीले फैलाउदै लगेको छाडा र बिलासि पुर्ण जिबन अर्कोलाई बिस्बासै गर्न न मिल्ने अबिस्वास्निय समाज जसरी निर्माण भयकाे छ र नेपाल र नेपालीमा फैलिएको छ यस्ता कुरामा सबैको धयान समयमै जान जरुरी छ र सम्पूर्ण सचेत महिलाहरुले अाबाज उठाउनु अाजकाे अाबस्क्ता भयकाे छ !!!
सबै प्रकारका अन्याय, अत्याचार, शोसण, दमन, लुट, छुवाछुत, बलत्कार, हिंसा, भ्रुण हत्या जस्ता कुराहरुको बिरुद्द संसारका महिला एक हुन जरुरी छ ।
सामाजीक बिभेदको अन्त्य ,समानता र न्यायपुर्ण अस्तित्वको लागी खटने र लडने सबै सबैलाई हार्दिक शुभ कामना ।
१०७ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको विश्वभरी छरिएर रहेका श्रमजिबि महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु |

No comments:
Post a Comment