चर्चित गायक खुमन अधिकारी र देबि घर्ति मगर ओमान मा
चितवनमा रहेको अनाथालय साहाराको घर भवन निमार्णको उदेश्यले नेपाली बुद्ध भिजन ओमानले आयोजना गरको सांस्कृति कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा चर्चित गायक खुमन अधिकारी र देबि घर्ति मगरको पनि उपस्थित रहेको थियो । कार्यक्रममा ओमानका बिभीन्न सामाजीक संघ संस्थाहरुका प्रतिनिधीहरुको पनि उपस्थित रहेको थियो ।